समाचार
You are here
ग्यालरी
आज मिति २०८२/०३/२२ गतेका दिन पूर्वखोला गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ।बैठकमा आर्थिक वर्ष २०८२-०८३ को लागि प्रस्तावित वार्षिक बजेट विनियोजन विद्येयक, गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व भुक्तानीको व्यवस्थापन गर्न बनेको विद्येयक -२०८२ र पूर्वखोला गाउँपालिकाको बाल संरक्षण नीति -२०८२ पारित गरिएको छ।सभामा उत्कृष्ट कार्य गरेको तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति आयोजनाको उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई दोसल्ला र सम्मान पत्र दिई सम्मान गरिएको थियो।सभाको समापन सत्रमा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गरेको मूल्यांकन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायत ७ जना कर्मचारीहरुलाई नगद पुरस्कार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो।सभामा नीतिगत एंव महत्वपूर्ण प्रस्तावहरु पारित गर्दै गाउँसभाको १७ औं अधिवेशन अन्त्य भएको सभा अध्यक्ष नुन बहादुर थापाले घोषणा गर्नुभएको थियो।
आज मिति २०८२/०३/१९ गतेका दिन पूर्वखोला गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनको तेस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा आर्थिक विकास समितिका संयोजक नीर बहादुर सारु, सामाजिक विकास समितिका संयोजक विष्णु कुमार पल्ली, भौतिक पूर्वाधार विकास समितिका संयोजक गिरिमान आले, सुशासन तथा संस्थागत विकास समितिका संयोजक कृष्ण प्रसाद भट्टराई, न्यायिक समिति र अनुगमन समितिका संयोजक भागीरथी शर्मा भट्टराई, विद्येयक समितिका संयोजक मेहर सिं थापा, सार्वजनिक लेखा समितिका संयोजक याम बहादुर सारुले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो |
आज मिति २०८२/०३/१२ गतेका दिन पूर्वखोला गाउँपालिकाको सभा हलमा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा संचालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत पालिका स्तरीय सहभगितामुलक स्व:समिक्षा तथा योजना तर्जुमा कार्य -२०८२ गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ |
आज मिति २०८२/०३/०८ गतेका दिन पूर्वखोला गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले प्रस्तुत गर्नुभयो ।प्रस्तुत नीति तथा कार्यक्रममा सभा सदस्यहरुले छलफल तथा राय सुझाव पेश गरी छुट भएका तथा परिमार्जन गर्नुपर्ने विषय समावेस गर्ने गरी सर्वसम्मतिले पारित गरियो।बैठकको बिचमा पूर्वखोलाका उत्कृष्ट ४ जना र सर्वोकृष्ट १ गरी ५ जना कृषकलाई नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । १७ औं अधिवेशनको दोस्रो बैठक मिति २०८२/०३/१० गते विहान ११:०० बजे बस्ने र आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेट पेश गरिने भएको छ ।
घटना दर्ता
पूर्वखोला गाउँपालिकाको राजपत्रमा प्रकाशित विभिन्न ऐन कानुनहरु
पूर्वखोला गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिकाको आर्थिक ऐन,२०७५
गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिका शिक्षा कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता,२०७४
पूर्वखोला गाउँपालिकाको आर्थिक ऐन,२०७४
पूर्वखोला गाउँपालिकाको केहि कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन ,२०७४
पूर्वखोला गाउँपालिकाको जग्गा प्राप्तिसम्बन्धी कार्यविधि ,२०७४
पूर्वखोला गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन ,२०७४
पूर्वखोला गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण(कार्यविधि) नियमावली २०७४
पूर्वखोला गाउँपालिकाको सहकारी ऐन ,२०७६
पूर्वखोला गाउँपालिकाको अपाङ्गता व्यक्तिको परिचय पत्र वितरण कार्यविधि,२०७५
स्थानिय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि,२०७५
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 05/08/2023 - 13:21आर्थिक वर्ष:
-
मिति: 04/28/2023 - 10:38आर्थिक वर्ष:
-
मिति: 02/16/2023 - 12:44आर्थिक वर्ष:
-
मिति: 02/16/2023 - 12:06आर्थिक वर्ष:
-
मिति: 02/16/2023 - 11:57आर्थिक वर्ष:
Pages
महत्वपुर्ण टेलिफोन नम्बरहरु
- युनाइटेड मिसन अस्पताल -तानसेन: ०७५-५२०१११ / ०७५-५२०९५८
- लुम्बिनी मेडिकल कलेज - प्रभास : ०७५-४११२०१ / ०७५- ४११२०२
- ग्लोबल आई. एम. ई. बैंक (पूर्वखोला ब्रान्च) :९८५६०४६१९२
- ईलाका प्रहरी कार्यालय पूर्वखोला : ९८५७०६०१६०
- राष्ट्रिय पुन: निर्माण प्राधिकरण प्राविधिक:
घनश्याम यादव :९८६०३१९०३६
Poll
महत्वपुर्ण लिंकहरु
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५,बुटवल
सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ , बुटवल
उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५, बुटवल
आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. ५, बुटवल
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५, बुटवल
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश न. ५, बुटवल
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. ५, बुटवल
जिल्ला प्रशासन कार्यालय, पाल्पा
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
जिल्ला समन्वय समितिको कार्यालय पाल्पा
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सूचना तथा संचार प्रविधि प्रतिष्ठान मुकाम बुटवल, नेपाल
प्रदेश योजना आयोग मुकाम: बुटवल, नेपाल
प्रदेश लेखा नियन्त्रक कार्यालय मुकाम: बुटवल,नेपाल